For Oxygen: 9801309085,9801309091  For Technical/Training : 9851038698,9801057059
C19RAT
Join Us
Updated : 1 year ago

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मास्क लगाएर साबधानी अपनाउन आग्रह गर्दै सचेतना अभियान सुरु गरिएको हो । मास्क लगाऔं एक अर्कालाई बचाऔं भन्ने नाराका साथ नेपाल मास्क अभियान चलाइएको गमालले जानकारी दिनुभयो ।

Updated : 1 year ago

मेलम्चीमा आज मास्क अभियान कार्यक्रम गरिएको छ । सर्बसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै खोइ तपाईंको मास्क भन्दै मेलम्ची नगरपालिका र कोभिड १९ र्यापिड एक्शन टाक्सफोर्स नेपाल ( सी १९ र्याट नेपाल)को आयोजनामा मास्क अभियान चलाइएको नेपाल मास्क कार्यक्रमकि सुपरभाइजर सबुना गमालले जानकारी दिनुभयो ।

Updated : 1 year ago

मध्यपुर थिमिको निगु पुखुबाट नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। 'मास्क लगाऔं, एक अर्कालाई बाचाऔं' भन्ने नाराका साथ आइतबार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो।

Updated : 1 year ago

मध्यपुर थिमीमा मास्क लगाऔं एक अर्कालाई बचाऔं भन्ने नाराका साथ आज नेपाल मास्क कार्यक्रम सुरु गरैको छ। मध्यपुर थिमीको दुई पोखरीमा कार्यक्रम गरिएको हो।

Updated : 1 year ago

मास्क लगाऔं, एक अर्कालाई बाचाऔं भन्ने नाराका साथ आज आइतवार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो ।