For Oxygen: 9801309085,9801309091  For Technical/Training : 9851038698,9801057059
C19RAT
Join Us
Updated : 2 years ago

सिन्धुली / यहाँको मरिण गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसक –कोभिड–१९) को संक्रमण पालिकामा अझै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सिसिएस सिन्धुलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

Updated : 2 years ago

Nepali Heritage Charity Foundation and COVID-19 RAPID Action Task Force Calgary Nepalese Community Association provided food items to the freed haliyas of Budhinanda Municipality in coordination with Madimalika Media House in Bajura.

Updated : 2 years ago

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणको मर्मत गरी हस्तान्तरण गरिएको छ । लाखौं मूल्य पर्ने भएपनि बिग्रिएर बसेका स्वास्थ्य उपकरणहरुको मर्मत गरी हस्तान्तरण गरिएको श्रृजनशील युवा समाज चिसापनीका अध्यक्षसमेत रहेका गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुबन श्रेष्ठले जानकारी दिए ।

Updated : 2 years ago

बाजुरा–बुढिनन्दा नगरपालिका १ पिपलडालिका ५१ मुक्त हलिया परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । साहुको हलो जोतेर दैनीक ज्याला मजदुरी गरेर परिवार पालिरहेका हलिया परिवारमा खाद्य संकट निम्तिए पछि ५१ परिवारलाई खाद्यन्न सहयोग गरिएको बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएका छन् ।

Updated : 2 years ago

कोभिड १९ को दोस्रो लहरसँगै अक्सिजनको अभावका कारण उपचार पाउननसकेको हालको परिस्थितीलाई केही सहजीकरण गर्ने उद्देश्यले COVID 19 Rapid Action Taskforce (C19-RAT) समुहबाट नेपाल राईजिङ्ग अमेरिका रइन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा मध्यपुर ठिमी नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि मेयर मदन सुन्दर श्रेष्ठलाई १० लि.को ६३ थान हाइ परफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।