For Oxygen: 9801309085,9801309091  For Technical/Training : 9851038698,9801057059
C19RAT
Join Us
Updated : 2 years ago

नेपाल र्‍यापिड एक्सन टास्कफोर्स (N-RAT) समुह, नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ललितपुर महानगरपालिकार्या ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरिएको छ । बुधबार ललितपुर महानगरको कार्यालयमा महानगर प्रमुख चिरिबाबु महर्जनलाई उक्त मेसीन हस्तान्तरण गरियो ।

Updated : 2 years ago

आइतबार र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) समुहको सहजिकरणमा क्रियशन नेपाल काठमाडाै को सहयोगमा १५ वटा अक्सिजन सहितको सिलिण्डर फिक्कल गाउँपालिका लाई हस्तान्तरण गरिएको सामुहिक सराेकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले सिन्धुली दर्पणलाई जानकारी दिए ।