For Oxygen: 9801309085,9801309091  For Technical/Training : 9851038698,9801057059
C19RAT
Join Us
Updated : 2 years ago

अभियानमा कोरोना सचेतना सम्बन्धी संगित द्वारा अभिनय समेत गरेर सचेतना गराएको थियो ।

Updated : 2 years ago

उहाँका अनुसार कोभिड नियन्त्रण नभएको भन्दै सर्वसाधारणलाई सचेतना गराउन अभियान सञ्चालन गरिएको हो । सो कार्यक्रम अन्तर्गत सचेतना ¥याली, मास्क वितरण, मास्कको प्रयोग र व्यवस्थापनको विषयमा स्वास्थ्य स्वयंसेवीका मार्फत प्रशिक्षण र घरदैलो कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई रहेको छ । ¥यालीमा नागरिकलाई सचेत हुन आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।

Updated : 2 years ago

नेपाल मास्क नेपाल मास्क : कोभिड १९ प्रतिकार्य परियोजना बिल र मेलिन्डा गेट्स फाउण्डेशन (BMGF) को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), CCMC, Mayors Forum, नगरपालिका/गाउँपालिका संघ र काठमाडौ महानगरपालिकाको सहकार्यमा C-19 RAT द्वारा कार्यान्वयन भईरहेको छ ।

Updated : 2 years ago

तर तपाईले मास्क सही तरिकाले प्रयोग गर्नुभएको छ, बेला बेलामा साबुन पानीले हात पनि धुनु भएको छ र भौतिक दुरी पनि कायम गर्नुभएको छ भने यसबर्ष मात्र होइन, आफ्नो मान्यजनको हातबाट बर्षौबर्ष टीका लगाएर आशिर्वाद थाप्न पाउनुहुनेछ ।

Updated : 2 years ago

‘कोरोना सोचे झैं रहेनछ…. सोचे झैं रहेनछ ……….’ गायक खेम सेञ्चुरीले गाउनुभएको गीतमा कोरोनाको मस्कट लगाएका दुई जना हाउभाउ सहित नाचिरहेका थिए ।